- Get link
- X
- Other Apps
बैशाख २५, काठमाण्डौ । बेलायतमा सम्पन्न स्थानीय निर्वाचनमा दुई जना नेपालीमुलका
उम्मेदवार विजयी भएका छन् । शुक्रबार आएको मत परिणाममा अनुसार अल्डरसट क्षेत्रमा
जीव बेल्वासे र नेम थापा निर्वाचित भएका हुन् । बेल्वासेले कन्जरभेटिभ पार्टीबाट
उम्मेदवारी दिएका थिए ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment