बिचरा ! दुबईमा एक युवकको बिजोक अवस्था, “म मर्छु भन्दै घरमा फोन आउछ”, श्रीमती डाको छोडेर रुँ दै मिडियामा (भि डियो सहित)
- Get link
- X
- Other Apps
बिचरा ! दुबईमा एक युवकको
बिजोक अवस्था, म मर्छु भन्दै घरमा फोन आउछ, श्रीमती डाको छोडेर रुँदै मिडियामा (भिडियो सहित)
झापा। भिजिट भिषामा
रोजगारीका लागि लगिएका झापामा एक युवाको विजोग भएको छ।झापाकै सूर्य राजवंशीले
राम्रो जागिर मिलाइदिन्छु भन्दै १ लाख ६० हजाररुपैयाँ लिएर स्थानीय युवा टेकबहादुर
राजवंशीलाई दुबई पठाएका थिए।२ महिना रोजगारी गरेको रकमसमेत कम्पनीबाट नपाएपछि
अहिले दुबईमा बेसाहारा बनेका छन्।
बैदेशिक रोजगार गएको ५
महिना वित्दासमेत एजेन्टले काम नमिलाईदिँदा यतिबेला विदेशी भूमीमा अलपत्र परेका
छन्।उनलाई स्वदेश फर्काउनब माग गर्दा समेत सूर्य राजवंशीले आलटाल गरेको पीडित
परिवारले आरोप लगाएको छ। आखिर सत्य कुरा के हो ? कसरि यस्तो अवस्था आयो त
यो परिवारमा ? तल भिडियोमा सबै जानकारी हेर्नुहोला।
- Get link
- X
- Other Apps

Comments
Post a Comment