- Get link
- X
- Other Apps
काठमाडौं : वरिष्ठ संचार कर्मी रवी लामीछानेद्वारा भोलि
बाट सेवा शुरु हुने गरि काठमाडौ,बालाजुमा अवस्थित
जनमैत्री अस्पतालसँग सहकार्य गरेको भनि जानकारी गराउनुभएको छ । जहाँ निम्न आए भएका
विरामीले निशुल्क सेवा पाउने बताउनुभएको छ ।
आफ्नो फेसबुक पेज मार्फत
उहाँले जानकारी गराउनुभएको हो।
उहाँले लेख्नुभएको छ
भोलि बाट सेवा शुरु हुने
गरि काठमाडौ,बालाजुमा अवस्थित
जनमैत्री अस्पतालसँग हामीले सहकार्य गरेका छौ। उपचार खर्च तिर्न नसक्ने कोभिडका
बिरामीको सम्पुर्ण खर्चको जिम्मेवारी अब हाम्रो हुनेछ र जनमैत्री अस्पतालले
सरकारले तोके भन्दापनि सस्तोमा उपचार गर्दैछ। सक्नेले तिर्नु होला नसक्नेले पर्दैन,
हामी छौ। “कामका कुरा”कार्यक्रम मार्फत प्रति
ब्यक्ती १९ रुपैयाँबाट हामी खर्चको जोहो गर्दैछौ।
चन्दा होइन, म सँग ४५ मिनेट जति मोबाइलमा Quiz खेले पुग्छ (को बन्छ करोडपति जस्तै)।अस्पतालले
भोलिबाट सेवा शुरु गर्दैछ। भोलि राति ८ बजे बाट म “कामका कुरा” कार्यक्रम मार्फत Quiz
को परिक्षण शुरु गर्दैछु। यसकालागि DOKO
App डाउन्लोड गरि रजिस्ट्रेशन गर्नु पर्नेछ।
म लगायत कसैले पनि यसबाट
पारिश्रमिक लिने छैनन्। बरु ३ महिनाको लागि मेरो ब्यक्तीगत गाडी र Galaxy
4k को १२ जना अट्ने भ्यान अस्पतालमा नै रहन्छ। सबै
तयारी लगभग सकियो,अक्सिजन संकलनमा
मद्दत चाहिएको छ। Risk लिएरै भएपनि यो
नयाँ प्रयोग गर्दैछौ। बाकी यो भिडियोमा… थप भोलि राती ८ बजे।
यो पढ्न त छुटाउनुभएन नि ,
वरिष्ठ संचार कर्मी रवी
लामीछानेद्वारा खोलिएको कर्णाली प्रदेशको कालीकोटमा स्थापना गरिएको रास्कोट
अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीलाई प्रोत्साहन भत्ता स्वरुप ५०% भत्ता दिने
निर्णय भएको छ। हिजो आफ्नो फेसबुक पेज मार्फत उहाँले जानकारी गराउनुभएको हो।
उहाँले लेख्नुभएको छ,”
ठिक समयमा अस्पताल शुरु गरेका कारण दुर्गम
कालीकोटमा यो बिपत्तिमा सेवा प्रदान गर्न सकिएको छ। स्वास्थ्यकर्मीलाई ५० प्रतिशत
भत्ता दिन्छौँ , जनशक्ति अभाव हुन
दिन्नौँ भन्ने सरकारले रास्कोट अस्पतालका स्वास्थ्यकर्मीहरुलाई यो सुबिधा
दिने/नदिने केही जानकारी दिएको छैन।तर सरकारले नदिएपनि हामी जसरी पनि ५० प्रतिशत
भत्ताको जोहो गर्नेछौ। यसैपनि हाम्रो टिमले भत्ताको लोभमा सेवा गरेको छैन, गर्दैन।रास्कोट अस्पतालका स्वास्थकर्मीहरु
प्रति सलाम।”
सरकारले यतिबेला नागरिकको
स्वास्थ्यको जिम्मेवारी लिन नसकी अब म’हा’मा’री सरकारको नि’य’न्त्रणमा नरहेको
भन्दै स्वास्थ्य सं’क’ट घोषणा गर्न खोजिरहेको परिप्रेक्ष्यमा रवी लामीछाने र
उहाँको टीमले यति मात्र नभएर बाटोमा अलपत्र परेर बसेका,एम्बुलेन्स नपाएका,हस्पिटलमा उपचार नपाएर बसेका,ल’क’डा’उ’न
अवधीभर खान मुस्किल भएका मानिसहरूका लागि सहयोग गर्ने भएको छ।
सरकारी हस्पिटल जाऊँ घर
नफर्किने ड’र,नीजी हस्पिटल जाऊँ त
आउँदा घर नै नरहने ड’र। यस्तो ड’र नै ड’रले त्र’सि’त भएर संक्रमणको जो’खि’म’मा
बाँच्न वि’ब’स आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई अब रबि लामिछाने र उहाँको
टीमले सहयोग गर्ने भएको छ।
उहाँले भन्नुभएको छ,”संचार माध्यम भनेको सूचना दिने मात्रै दिने
नभएर आवश्यकता परेको बेलामा नागरिकको सहयोगी पनि हो,हामी तपाईंहरूलाई सहयोग गर्दछौं र तपाईंहरूको विषयलाई
टेलिभिजनमा रिपोर्ट मार्फत प्रश्तुत गर्छौं।
यदि तपाईं बाटोमै कहिँ
अ’ल’प’त्र परेर बाध्य हुनुभएको छ,अस्पतालमा बेड
पाउनुभएको छैन,एम्बुलेन्स नपाएर
ह’स्पिटल पुग्न स’किरहनुभएको छैन भने अब तपाईंहरूलाई रबी लामिछाने र उहाँको टीम Galaxy
4K मार्फत सहयोग प्राप्त गर्न सक्नुहुनेछ।बि’रा’मी
बि’रा’मी नै हो कसैको पद बि’रा’मी होइन मान्छे बि’रा’मी हो।यदि बि’रा’मी’लाई
बि’रा’मीको अगाडि कोही मान्छेको पदलाई हेरेर सेवा दिइन्छ भने त्यो अस्पताल अब
अस्पताल रहँदैन।
त्यहाँ मानवीयताको कहिँ
पनि गुञ्जाएस देखिँदैन त्यसकारणले सभासद,मन्त्री,प्रधानमन्त्री,उच्च पदस्थ कर्मचारी र आम सर्वसाधारण नागरिक
राज्यको आँखामा,अस्पतालको आँखामा
बि’रा’मी मात्रै हो।यदि यो भन्दा फरक दृष्टिकोणले यदि भेदभाव गरिन्छ भने हामी
त्यसको वि’रु’द्ध पनि आम नागरिकलाई हाम्रो रिपोर्टिङ मार्फत सूचना र सम्बन्धित
ननिकायहरूलाई पनि होसियार बनाउन र बन्न लागि परेका छौँ,”उहाँले भन्नुभयो।
सहयोगका लागि एन टी सी का
ग्राहकहरूले ९८५१३२२१११ नम्बर कल गर्न सकिनेछ भने एन सेलका ग्राहकहरूले ९८०१०३८१८१
मा कल गरेर सम्पर्क गर्न सकिन्छ।
यो पढ्न त छुटाउनुभएन नि ,
बिहान ७ देखि भोलिपल्ट
बिहान २ बजेसम्म संचालनमा रहेको हाम्रो Help Desk मा निरन्तर फोनहरु आइरहेका छन्,मैले आज सम्म यस्तो निरीह भएको कहिलेपनि महसुस गरेको थिइन।
तर नआत्तिनुहोला,आज साँझसम्ममा
हामी विशेष जानकारी गराउने तयारीमा छौ।
आफुले जानेकै क्षेत्रबाट
आफुले सकेको गर्ने एउटा प्रयास गर्दैछौ। मात्र बिपन्न जनताको ज्यान बचाउने प्रयास
स्वरुप हामी थप केही उपाय बारे जानकारी दिनेछौ। प्रतीक्षा गर्नुहोस्, हामी पनि छौ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment