- Get link
- X
- Other Apps
वासिङ्टन डिसी/अमेरिकाको
मेरिल्याण्ड राज्यको बाल्टिमोरमा अन्धाधुन्द गो’ली चलेको छ। सो घ’टनामा परी एक
नेपालीसहित ४ जनाको मृ’त्यु भएको प्रहरीले जनाएको छ।
शनिबार बिहान भएको सो
घ’टनामा परी संखुवासभा खादवारी नगरपालिका ६ तल्लो पांठाका २५ वर्षीय सागर घिमिरेको
मृ’त्यु भएको छ । उक्त गोलीकाण्डमा परी मृ’त्यु हुनेमा अन्य दुई जना स्पेनिस
नागरिक रहेको र एक जनाको पहिचान खुल्न नसकेको प्र’हरीले जनाएको छ।
सो गो’लीकाण्डमा परी
सर्लाही स्थायी घर भएका श्याम अधिकारी पनि घा’इते भएका छन् । उनलाई पनि गो’ली
लागेको छ । उनको यूनिभर्सिटी अफ मेरील्यान्ड बाल्टिमोर अस्पतालमा उपचार भइरहेको
छ।
५६ वर्षीय एभर्टनले
अन्धाधुन्द गो’ली चलाका थिए । प्रहरीले चलाएको गो’लीबाट एभर्टनको पनि घ’टनास्थलमा
नै मृ’त्यु भएको प्रहरीले जनाएको छ।
घिमिरे एकसता अघिमात्र
बाल्टिमोर आएको बताइएको छ । अध्ययनका लागि अमेरिका पुगेका उनले साउथ
क्यारोलाइनाबाट स्नातक तहको दीक्षान्त सकेका सकेका थिए ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment